اللہ تعالیٰ اسے قوم وملت کے لئے نفع بخش بنائے آمین۔
آپ اپنے مضامین اور تاثرات مندرجہ ذیل ایمیل یا واٹ ساپ پر بھیج سکتے ہیں۔

मासिक पत्रिका कलम, रूपन्देही, नेपाल फेब्रुअरी महिना २०२४ को अङ्क यहाँहरूसामु प्रस्तुत छ । यहाँहरूले यस पत्रिकालाई पढ्नुहुनेछ र आफ्ना इष्टमित्रहरूसँग साझा पनि गर्नुहुनेछ भन्ने आशा राखेका छौँ । यसका साथै यस पत्रिकालाई पढेर आफ्नो अमूल्य प्रतिक्रियाहरू दिनुहुन हार्दिकतापूर्वक अनुरोध पनि गर्दछौँ । अल्लाहले यस पत्रिकालाई हामी सम्पूर्णका लागि लाभदायक बनाओस् । आमीन ।
यदि यहाँहरू आफ्ना लेख प्रकाशन गराउन चाहनुहुन्छ अथवा यहाँहरूसँग केही सुझाव सल्लाह र प्रतिक्रिया छ भने हामीहरूलाई अवश्य सम्झनुहोला ।
सम्पर्क नम्बर :-
+९७४-७००९३२७३
+९७४-७०६२४१५९
इमेल : qalamnepali@gmail.com
फेसबुक पेज : Al-Qalam ماہنامہ مجلہ القلم